पर्वतमा अर्को लामो झोलुङ्गे पुल निर्माण शुरु

पर्वत : लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाको रूपमा परिचित पर्वत जिल्लामा अब फेरि दक्षिण एशियाकै लामो झोलुङ्गे पुल निर्माणको काम शुरु भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुवाबारीबाट बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने गरी ५६७ मिटर लामो पुल निर्माणको काम शुरु भएको हो । कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको उक्त पुलको उचाइ १६२ … Continue reading पर्वतमा अर्को लामो झोलुङ्गे पुल निर्माण शुरु